Tag: भूकम्पले ढालेको धरहरालाई नेपाल टेलिकमले बनाउने

भूकम्पले ढालेको धरहरालाई नेपाल टेलिकमले बनाउने

काठमाडौ। गत बर्ष बैशाख १२ गतेको विनाशकारी महाभूकम्पवाट ढलेको काठमाडौको सुन्धारा स्थित ऐतिहासिक महत्वको धरहराको पूर्नरनिर्माण नेपाल टेलिकमले गर्ने भएको छ। नेपाल सरकारले धरहरा निर्माणको संपूर्ण जिम्मेवारी नेपाल टेलिकमलाई दिन…