Tag: महन्थ ठाकुरको घरमा चोरी–चोरहरुसंगको वारदातमा ठाकुरकी छोरी घाइते

महन्थ ठाकुरको घरमा चोरी–चोरहरुसंगको वारदातमा ठाकुरकी छोरी घाइते

काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा चोरी–डकैतीको प्रयास भएको छ। शुक्रबार साँझ तीनजनाको समूह नेता ठाकुरलाई भेट्नु छ भन्दै ठाकुरको घरमा प्रवेश गरेका थिए। त्यसवेला…