Tag: महाकवि देवकोटा विज्ञ डा.कुमारबहादुर जोशीको स्वर्गवास

महाकवि देवकोटा विज्ञ डा.कुमारबहादुर जोशीको स्वर्गवास

काठमाडौ। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यमा विद्यावारिधि गर्ने देवकोटा विज्ञ वरिष्ठ समालोचक प्रा.डा.कुमारबहादुर जोशीको स्वर्गवास भएको छ। हिजो सोमवार सुमेरु अस्पतालमा उपचारको क्रममा स्वर्गवास भएको कवि प्रद्युम्न जोशीले भिजन संसारलाई…