Tag: महाभूकम्पको त्रासले ३२ प्रतिशतमा उदासीनताको समस्या

महाभूकम्पको त्रासले ३२ प्रतिशतमा उदासीनताको समस्या

काठमाडौ। गत बर्षको बैशाख १२ र २९ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको त्रासले ३२ प्रतिशत व्यक्तिहरुमा उदासीनताको समस्या देखिएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेशनल मेडिकल कोरलले काठमाडौ, सिन्धुपाल्चोक…