Tag: माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई १९ महिनाको जेल सजाय

माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई १९ महिनाको जेल सजाय

माले। आतंकवादलाई सहयोग गरेको आरोपमा माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार अव १९ महिना जेल बस्नुपर्ने भएको छ।…