Tag: मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौ। काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको…