Tag: मुसहर बस्तीमा धुर्मुस र सुन्तलीको भ्यालेन्टाइन स्टाइल

मुसहर बस्तीमा धुर्मुस र सुन्तलीको भ्यालेन्टाइन स्टाइल

काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार दम्पत्ति धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरेको भ्यालेन्टाइन–डे महोत्तरीको बर्दीबास स्थित मुसहर बस्तीमा एकिकृत नमूना बस्ती निर्माण गर्नमा नै वितेको छ। मंगलवार भ्यालेन्टाइन–डेको दिन…