Tag: मुस्ताङमा बेमौसमी भारी हिमपात

मुस्ताङमा बेमौसमी भारी हिमपात

मुस्ताङ। उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ। साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको…