Tag: मेलम्चीको पाँच किलोमिटर सुरुङ्ग खन्न अझै बाँकी–दशैंसम्म काठमाडौमा मेलम्ची आउने

मेलम्चीको पाँच किलोमिटर सुरुङ्ग खन्न अझै बाँकी–दशैंसम्म काठमाडौमा मेलम्ची आउने

काठमाडौ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग मार्ग खन्न अव पाँच किलोमिटरमा मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ्गमध्ये हालसम्म २२.५…