Tag: योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ खुशीयालीमा मजदुरहरुवाट दीपावली

योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ खुशीयालीमा मजदुरहरुवाट दीपावली

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै मंगलवार साँझ माइतीघर मण्डला लगायत रत्नपार्कमा समेत दीपावली गरेका छन्। संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा…