Tag: रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो देखाउने जात्रा संपन्न

रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने जात्रा संपन्न

ललितपुर। जात्रामय ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज बैशाख ३० गते आइतवार जावलाखेलमा भोटो देखाउने जात्रा सम्पन्न भएको छ। जावलाखेलमा रातो मत्स्येन्द्रनाथको रथको चारै कुन्नाबाट हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य…