Tag: राष्ट्रपतिलाई विधुवा भनेर अपमान गरेकोमा पूर्वप्रधानमन्त्री नेपाल लज्जित

राष्ट्रपतिलाई विधुवा भनेर अपमान गरेकोमा पूर्वप्रधानमन्त्री नेपाल लज्जित

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री नेपालले यस्तो…