Tag: लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण

लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण

काठमाडौ। लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण कार्य शुरु भएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले विहीवार राइनासकोटबाट सफल परीक्षण गरेका हुन्। प्याराग्लाइडिङ गरेका ६ मध्ये तीन जनाले चेपे…