Tag: ललितपुरमा रातो मछिन्द्रनाथको जात्राको रौनकता–महिलाहरुमा रथ तान्ने बेग्लै आकर्षण

ललितपुरमा रातो मछिन्द्रनाथको जात्राको रौनकता–महिलाहरुमा रथ तान्ने बेग्लै आकर्षण

ललितपुर। ललितपुरमा यतिखेर जात्राको रौनकता बढेको छ। शहकालका देवता रातो मछिन्द्रनाथको मंगलवार सांझ ७ बजेको साइतमा रथारोहण गरेपछि जात्राको रौनकता छाएको हो। ललितपुर जात्रामय भएको छ। ललितपुरको लामो जात्राका रुपमा…