Tag: ललितपुरमा २५ हजार ८ सय ९२ भूकम्पपीडित मध्ये १७ हजार १ सय ४२ संग अनुदान संझौता संपन्न

ललितपुरमा २५ हजार ८ सय ९२ भूकम्पपीडित मध्ये १७ हजार १ सय ४२ संग अनुदान संझौता संपन्न

काठमाडौ। ललितपुर जिल्ला विकास समितिले जिल्लाको विकास गत्तिविधिको चौमासिक रुपमा सार्वजनिक रुपमा अपडेट गर्दैआएको छ। यसैक्रममा सोमवार ललितपुर जिल्ला विकास समितिको सभा–भवनमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट गरेर त्यसको जानकारी दिएको…