Tag: ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन

ललितपुर महानगरपालिकाको मेयर पदमा सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन

काठमाडौ। बीबीसीको रहरलाग्दो जागिर छाडेर नेपाली राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको छ।…