Tag: लागुऔषध बोकेर उडिरहेको तस्कर परेवा रंगेहात पक्राउपछि तस्करीको पर्दाफास

लागुऔषध बोकेर उडिरहेको तस्कर परेवा रंगेहात पक्राउपछि तस्करीको पर्दाफास

काठमाडौ। लागुऔषध तस्करहरुले लागुऔषधको तस्करीमा शान्तिको प्रतिक परेवालाई समेत प्रयोग गरिरहेको तथ्य फेला परेको छ। जुन कुरा लागुऔषध ओसार–प्रसार गर्ने परेवालाई लागुऔषध सहित रंगेहात पक्राउ गरेपछि यसकुराको पुष्टि भएको हो।…