Tag: विजया दशमीको आज चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

विजया दशमीको आज चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने कार्य भएको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।…