Tag: विहीवार एकाविहानै काठमाडौको विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी

विहीवार एकाविहानै काठमाडौको विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी

काठमाडौ। विहीवार एकाविहानै काठमाडौको डल्लुस्थित विष्णुमति पुलनजिक एक स्कुल बसमा आगजनी गरिएको छ। अज्ञात व्यक्तिहरुवाट आगजनी गरिएको उक्त स्कुल बस ललितपुरको झम्सिखेलस्थित आइडियल मोडल स्कुलको रहेको छ। तीनजना अज्ञात व्यक्तिहरुले…