Tag: शान्ति नायक भगवान बुद्धको २५६२ औं जयन्ती–बुद्धत्व प्राप्त गरेको महान दिन

शान्ति नायक भगवान बुद्धको २५६२ औं जयन्ती–बुद्धत्व प्राप्त गरेको महान दिन

काठमाडौ। आज वैशाख पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती। भगवान बुद्धको नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। आजकै दिन भगवान…