Tag: संगीतकार बीरेन्द्र शाक्य सिकिस्त विरामी–न्युरो अस्पतालको आइसियुमा उपचार हुंदै

संगीतकार बीरेन्द्र शाक्य सिकिस्त विरामी–न्युरो अस्पतालको आइसियुमा उपचार हुंदै

काठमाडौ। नेपाली गीत–संगीतका ख्यातिप्राप्त एरेन्जर तथा संगीतकार बीरेन्द्र शाक्य एकाएक सिकिस्त विरामी परेका छन्। शुक्रबार विहान जाउलाखेल स्थित एक स्कुलको कार्यक्रमको सिलसिलामा पुगेका संगीतकार शाक्य त्यही एकाएक ढलेपछि शाक्यलाई नजिकैको…