Tag: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

यौनजन्य तथा अश्लीलसामग्रीको प्रकाशन-प्रसारणमा बन्देज

काठमाडौं। नेपाल सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…