Tag: सर्वोच्च अदालत परिसरमा नै लोकमानसिंह कार्कीलाई कालोमोसो र मुक्का प्रहार

सर्वोच्च अदालत परिसरमा नै लोकमानसिंह कार्कीलाई कालोमोसो र मुक्का प्रहार

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दल्ने कार्य भएको छ। सर्वोच्च अदालतमा कार्कील आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न पेसी कक्षतर्फ जाँदै गर्दा पछाडिवाट आएका दुई…