Tag: साँखुको सालीनदीमा देशको निकासको लागि ब्रतालुहरुको ब्रत

साँखुको सालीनदीमा देशको निकासको लागि ब्रतालुहरुको ब्रत

काठमाडौ। माघ महिनाको महत्व भनेकै श्रीस्वस्थानीको ब्रत तथा यसको घर–घरमा कथाबाचन हो। एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा कथाबाचन गरेमा मनोकांक्षा पूरा हुने हिन्दूहरुको विश्वास रहेको छ। काठमाडौको साँखुस्थित सालीनदीमा…