Tag: स्कुलको गेटनिर थुपारिएको फोहोर अझै उठाइएन–जनस्वास्थ्यमाथि गंभीर खेलवाड–जनप्रतिनिधि मौन

स्कुलको गेटनिर थुपारिएको फोहोर अझै उठाइएन–जनस्वास्थ्यमाथि गंभीर खेलवाड–जनप्रतिनिधि मौन

काठमाडौ। काठमाडौ महानगरपालिकामा भएको फोहोर राजनीतिले गर्दा काठमाडौ महानगरपालिकाका कतिपय वडामा सातौ दिनमा पुग्दा पनि फोहोर उठेन। केही स्थानमा शुक्रबारवाट फोहोर उठेपनि डिल्लीबजार कालिकास्थानमा भने, सातौ दिन सोमवार दिउंसो ५…