Tag: स्थानीय निर्वाचनमा मतदान गरेर फर्केका कलाकारको ढुंगा हानी हत्या

स्थानीय निर्वाचनमा मतदान गरेर फर्केका कलाकारको ढुंगा हानी हत्या

काठमाडौ। तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नंवर १ तल्लो भादगाउँ स्थित मतदान केन्द्रमा मतदान गरेर घुम्न निस्केका नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ। स्थानीय निर्वाचनको माहोलमा…