Tag: स्वनिगवाट दृष्टिविहीन पारा जुडो खेलाडीहरुलाई सम्मान

स्वनिगवाट दृष्टिविहीन जुडो खेलाडीहरुलाई सम्मान

काठमाडौ। भारतको गुजरातमा अन्तरराष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपाली दृष्टिविहीनहरुले पनि सहभागिता जनाएका छन्। अगष्ट ५ तारिखदेखि ७ तारिखसम्म संचालन हुने प्रतियोगिताको लागि नेपाली टोली भारतको गुजरात प्रस्थान गरेका हुन्।…