Tag: स्वर सम्राटको २५ औ स्मृति दिवसमा नारायण गोपाल संगीत सम्मान

स्वर सम्राटको २५ औ स्मृति दिवसमा नारायण गोपाल संगीत सम्मान

काठमाडौ। स्वर सम्राट नारायण गोपालको २५ औ स्मृति दिवस शनिवार संपन्न भएको छ। नारायण गोपालको महाराजगंज स्थित निवासमा आयोजित कार्यक्रममा नारायण गोपाल संगीत कोषले यो बर्षको नारायण गोपाल सम्मानवाट रेडियो…