Tag: हंगकंगमा तुयुमतिको ऐतिहासिक प्रदर्शन–तुयुमतिका हिरोलाई स्टारडमको सम्मान

हंगकंगमा तुयुमतिको ऐतिहासिक प्रदर्शन–तुयुमतिका हिरोलाई स्टारडमको सम्मान

काठमाडौ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगमा नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र तुयुमतिको प्रदर्शन भएको छ। आइतवार आयोजित कार्यक्रममा हंगकंगमा रहेका नेवार तथा गैरनेवारहरुको सहभागिताले तुयुमतिको प्रदर्शनलाई अत्यन्त सफल बनाइदिएको प्रतिक्रिया हंगकंग…