Tag: हंगकंगमा रहेकी नेपाली छोरी सोनम महर्जनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

हंगकंगमा रहेकी नेपाली छोरी सोनम महर्जनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक With Music Video

काठमाडौ। नेपाली छोरी उपनामवाट हाल निक्कै चर्चामा आएकी गायिका सोनम महर्जनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हंगकंगमा रहेकी गायिका महर्जनको सुमधुर गायन रहेको कसरी भुलु कसरी विर्सु जीवनमा…