Tag: हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व…