Tag: हावा–हुरी तथा बतासमा परेर ९ जना घाइते–काठमाडौ प्रभावित

हावा–हुरी तथा बतासमा परेर ९ जना घाइते–काठमाडौ प्रभावित

काठमाडौ। आज सोमवार अचानक अपरान्ह ४ वजेतिर काठमाडौ उपत्यकामा हावाहुरी तथा बतासले काठमाडौको जनजीवनमा निक्कै प्रभाव पर्यो। हिडिरहेको मान्छे तथा गुडिरहेको बाइक र गाडीलाई समेत उडाउने किसिमले आएको हावा–हुरी तथा…