Tag: हिमानी शाह

पूर्वयुवराज्ञी हिमानी शाहवाट दक्षिणकाली मन्दिरमा पूजापाठ र दर्शन

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह हिजोआज पूजापाठ तथा मठ–मन्दिरको दर्शनमा व्यस्त बन्न थालेकी छन्। शाह संरक्षक रहेको हिमानी ट्रष्ट मार्फत विभिन्न सामाजिक कार्य पनि गर्दैआएकी हिमानी शाह पूजापाट तथा मठ–मन्दिरको…