Tag: हिमालपारिको जिल्ला मनाङमा नेकपा एमालेको जित–एमालेका पाल्देन छोपाङ गुरुङ विजयी

हिमालपारिको जिल्ला मनाङमा नेकपा एमालेको जित–एमालेका पाल्देन छोपाङ गुरुङ विजयी

काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना धमाधम भैरहेको अवस्थामा हिमालपारिको जिल्ला मनाङको परिणाम आएको छ। मनाङमा नेकपा एमालेको जित भएको छ। मनाङवाट नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ। मनाङमा…