Tag: ११ बर्षिय बालकको हत्या विरुद्ध झापामा आन्दोलन–गोली चल्यो–एकको मृत्यु–दुई दर्जन घाइते

११ बर्षिय बालकको हत्या विरुद्ध झापामा आन्दोलन–गोली चल्यो–एकको मृत्यु–दुई दर्जन घाइते

झापा । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अरु दुई दर्जनभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन्। अरु तीनजना…