Tag: १ सय ४१ पोर्न फिल्म खेल्ने सन्नी लियोन अव पोर्न स्टार होइन….

१ सय ४१ पोर्न फिल्म खेल्ने सन्नी लियोन अव पोर्न स्टार होइन

काठमाडौ। बलिउडकी हटकेक अभिनेत्री सन्नी लियोनले आफू हाल पोर्नस्टार नभएको दावी गरेकी छन्। कुनैबेला आफ्नै रहरले पोर्नस्टार बनेको भएतापनि हाल त्यो कार्य छाडिसकेकोले आफूलाई पोर्नस्टार नभनिदिनको लागि आग्रह गरेकी छन्।…