Tag: ४२ महिनापछि भारतीय अभिनेता संजय दत्त जेलवाट मुक्त

४२ महिनापछि भारतीय अभिनेता संजय दत्त जेलवाट मुक्त

काठमाडौ। भारतका प्रसिद्ध चलचित्र अभिनेता संजय दत्त ४२ महिना लामो काराबासको जिन्दगीवाट मुक्त बनेका छन्। पुनाको यरवाडा जेलवाट मुक्त बनेर अभिनेता संजय दत्त विहीवार मुम्वई पुगेका छन्। मुम्वई पुगेर संजय…