Tag: #A Nepali film

एक श्रीमती र दुई श्रीमानको बेग्लै सोच र फरक विचारको बेजोड चलचित्र छिरिङको भव्य रिलिज हुने

काठमाडौं। नामै छिरिङ बेग्लै सोच र फरक विचार बोकेर आएको तहल्कापूर्ण कथा भएको विलकुलै नयाँ चलचित्र छिरिङको नेपालमा भव्य रिलिज हुने भएको छ। यही असोज १२ गते शुक्रवारको रिलिज डेट…