Tag: #Actess of Nepal

लण्डनमा अचानक स्वास्थ्यमा समस्या भएपछि नायिका स्वेता खड्काको भारतमा उपचार

काठमाडौं। बेलायतमा छायाँकन भैरहेको चलचित्र हेल्लो जिन्दगीको शुटिङका क्रममा लण्डन पुगेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ। चलचित्र हेल्लो जिन्दगीमा काम गरेको केही दिनमै स्वेतालाई लण्डनमा नै स्वास्थ्यमा…