Actress of Nepal

#daily video news #Entertainment #TV Shows

Video News Report-सेतो बाघकी बघिनी अनिता केसीको स्वभाविकता

काठमाडौं। लामो भागको हिट टेलिसिरियल काली गण्डकीको सेरोफेरो देखि ऐतिहासिक नेपाली चलचित्र सेतोबाघमा समेत नायिका अनिता केसीको अभिनय रहेको छ। सेतोबाघका मुख्यपात्रको तीन महारानी मध्येकी एक रानी अनिता हुन्। यस अर्थमा अनिता सेतोबाघकी बघिनी हुन्। सेतोबाघको बघिनी भएतापनि आफू त्यतिे […]

#Entertainment

नायिका जेनी कुँवरको गायन रहेको मनै छुने मनमोहक गीतको भिडियो सार्वजनिक(With Music Video)

काठमाडौ। कुनैबेला अत्यन्त बोल्ड क्यारेक्टरमा अभिनय गर्दैआएकी अभिनेत्री जेनी कुँवर पनि यतिखेर गायनमा देखिएकी छन्। छाईदेऊ श्री हजुर मनमा बोलको अत्यन्त शालिन गीत गाएर जेनी कुँवरले चमत्कारिक नयाँ रुप देखाएकी छन्। सानैदेखिको अभिनय तथा गायन कलाले नै कलाकार बनाएको बताउने […]