
चितवनमा पत्रकार थर्काउने अभिनेत्री सृष्टि फिल्मलाइनमा स्थापित बन्ने
काठमाडौ। अघिल्लो हप्तावाट अलनेपाल रिलिज भएको चलचित्र गाजलुकी अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले चितवनका पत्रकारहरुलाई मज्जाले थर्काएका छन्। सोमवार चितवनको नारायणगढ स्थित इन्द्रदेव चलचित्र हलमा कलाकार तथा दर्शकसंगै बसेर चलचित्र हेर्ने क्रममा चितवन चलचित्र गाजलु टीमसंग चितवन पुगेकी अभिनेत्री […]