![](https://www.visionsansar.com/wp-content/uploads/2017/10/Afganistan.jpg)
अफगानिस्तानको प्रहरी तालिम केन्द्रमा तालिवानले गराएको आत्मघाती आक्रमणमा कम्तिमा ३३ जनाको मृत्यु
काठमाडौ। अफगानिस्तानको पूर्वी गार्देज शहरस्थित प्रहरी तालिम केन्द्रमा तालिवान लडाकुले गराएको आत्मघाती आक्रमणमा परि कम्तिमा ३३ जनाको मृत्यु भएको छ । आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह […]