Tag: #Akkal Tamang

अक्कल तामाङको बेखर्ची अपाङ्गता भएकाहरुलाई सक्कल सहयोग

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ।…