Tag: #Amabassdor

अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतमा दाहाल र शेर्पा

काठमाडौं। अष्ट्रेलिया तथा स्पेनका लागि नेपाली राजदूतमा महेशराज दाहाल र दावाफुटी शेर्पा नियुक्त बनेका छन्। दाहाल अष्ट्रेलिया र शेर्पा स्पेनका लागि राजदूत बनेका हुन्। दुवैले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार…