Tag: Amaghar

आमाघरमा १ सय बर्ष पुगेकी राजा महेन्द्रको गाडी हाँक्ने रामदेवी आमाको जन्मदिन मनाइयो

काठमाडौ। राजा महेन्द्रको गाडी हाँक्ने सवारी चालक रामदेवी श्रेष्ठ शनिवार एकादशीवाट १ सय बर्ष पुगेकी छन्। आफन्त गुमाएर रोडमा पुगेकी बेसहारा रामदेवीको सहारा बनेको काठमाडौको कालिमाटी रविभवन स्थित आमाघरमा १…

सुनिता कायस्थको नेतृत्वमा आमाघरमा आमाहरुको केश श्रृंगार–आमाहरुको अनुहारमा लुकेका खुशीको लहर

काठमाडौ। असी बर्ष देखि एक सय बर्षसम्मका बृद्धा आमाहरुको कलेटी परेको त्यो अनुहारमा खुशी छाउनु सामान्य कुरा होइन। ती आमाहरु कोही पनि रहरले बृद्धाश्रममा आएर बसेका पनि त होइनन्। आफ्नाहरुवाट…

इनापको आठौ बार्षिक साधारण सभा सम्पन्न–हजुरआमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठ इनाप विशेष सम्मानवाट सम्मानित–आमाघरलाई इनापको विशेष सहयोग

काठमाडौ। हजुरआमाहरुकी पनि आमा सवैकी आमाको रुपमा समाजसेवाको माध्यमवाट उत्कृष्ट काम गर्दैआएकी आमाघरकी आमा दिलशोभा श्रेष्ठ इनाप विशेष सम्मानवाट सम्मानित बनेकी छन्। काठमाडौमा शुक्रबार आयोजित इनाप बचत तथा ऋण सहकारी…

हजुरआमाहरुकी आमा दिलशोभा आमा स्कुलका कितावमा–विद्यार्थीहरु अत्यन्त प्रेरित

काठमाडौ। विशेष गरेर स्कुलका पाठ्यक्रमहरुमा कुनैपनि विषय तथा व्यक्ति विशेषका बारेमा प्रकाशित हुनु अवश्य पनि सामान्य कुरा होइन। विद्यार्थीहरुलाई तिनका बारेमा गहन जानकारी तथा प्रेरणा दिने शिक्षाका रुपमा लिइने गरेको…

आमाघरकी आमा चिसोमा आमा–बाहरुलाई संरक्षण गर्ने अर्को अभियानमा

काठमाडौ। काठमाडौमा पुष महिना लागेदेखि निक्कै चिसो बढेको छ। यो चिसो काठमाडौमा कतिपय आमा तथा बाबाहरु रोडमा नै कठाग्रिने अवस्थामा रहेका होलान्। ती चिसोमा लडिरहेका आमा तथा बाहरुलाई न्यानो लगाउन…