#Anita Limbu Tamang

#Social

आमाघरका आमाहरुको आशिर्वादले सवैको दिन रमाइलो अनि शुभ नै शुभ

काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा चिनिएकी दिलशोभा आमाको काठमाडौको कालिमाटी स्थित आमाघरमा आश्रित आमाहरुको आशिर्वादले पनि त्यहाँ आउनेहरुको मन प्रफुल्लित बन्ने गरेको छ। त्यहाँ रहेका आमाहरुलाई आफूसक्दो मिठो–मसिनो खाना खुवाउंन आउनेहरुलाई त्यहाँका आमाहरु खुशी बनेर आशिर्वाद दिदा सवैको दिन नै […]