Tag: #Aradhyya Laxmi Khadagi

क्रिश्चियन आराध्यलक्ष्मीको निधारमा बडादशैंको रातो टीका टलक्कै टल्कियो

काठमाडौं। नेपालभाषी चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी क्रिश्चियन धर्मावलम्वी हुन्। क्रिश्चियन धर्मावलम्वी भएतापनि यो बर्षको विजया दशमीको टीका मज्जाले लगाएर दशैं पर्व मनाएकी छन्। एक ठाउंमा मात्र नभइकन विजया दशमीको…