Tag: #Asha Bhosale

विश्वविख्यात गायिका आशा भोस्लेको नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटघाट

काठमाडौं। भारतीय ख्यातिप्राप्त गायिका आशा भोस्लेले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी छन्। राष्ट्रपति भण्डारीलाई गायिका आशा भोस्लेले शुक्रवार राष्ट्रपति निवास शीतल निवासमा शुक्रवार भेट गरेकी हुन्। साधना कला केन्द्रका…