Tag: Ason

असन बजारमा खट जुधाउने अनुपम ऐतिहासिक जात्राको रौनकता

काठमाडौं। काठमाडौंको मुटु असन बजारमा पिशाच चतुर्दशी अर्थात पाहाँ चह्रेको अवसरमा परम्परागत खट जुधाउने जात्रा संपन्न भएको छ। विशाल जात्राप्रेमीहरुको भीडवाट कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाएर…