
बैंक तथा वित्तीय संस्थाहरुवाट दिन थाल्यो–१० प्रतिशत ब्याज छुट
काठमाडौं। कोरोनाभाइरस संक्रमणको कारण विद्यमान जारी लकडाउनले गर्दा सवैतिर समस्या भैरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणी ग्राहकहरुलाई ब्याज छुट दिन थालेका छन्। चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका हुन् । […]